फुजेल घटनाका आरोपी छविलाल रिहा

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाई पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले हिजो १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण … Continue reading फुजेल घटनाका आरोपी छविलाल रिहा